दफा
नेल हतकडी नलगाइने

कैदबाट भागी पक्राउ परेको वा कैदबाट भाग्ने उद्योग गर्ने वा दफा २२ को उपदफा (२) बमोजिमको कुनै काम कुरा गर्ने कैदी बाहेक अन्य थुनुवा वा कैदीलाई कारागारभित्र नेल वा हतकडी लगाइने छैन ।